प्रधानमन्त्री ओलीबाट २२ तले अत्याधुनिक धरहराको भव्य तरिकाले उद्घाटन -हेर्नुहोस् (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओ`लीले पुनर्निर्मित ऐतिहासिक धरह`राको उदघाटन गरेका छन् ।आज शनिबार एक कार्यक्रमका बिच धरहरामा राखिएको शिला`लेख अनावरण प्रधा`नमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात ओली धरहराको लिफ्ट`बाट २० औं तलामा रहेको बाल|कोनीमा पुगेर पुष्प वृष्टि|समेत गरेका छन् ।

२२ तले सुविधा`सम्पन्न आधुनिक धरह|राको बाहिर आवर`ण पुरानै भएपनि भित्रि भाग भने आधुनिक रहेको छ । २०७२ सालको विनासकारी भुकम्प`ले माटोमा वि|लिन भएको ऐतिहासिक धरहरा पुर्ननि`मार्ण ध`रहराको ओलीले २०७५ पुस १२ गते शिलान्या`स गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओ`लीले पुनर्निर्मित ऐतिहासिक धरह`राको उदघाटन गरेका छन् ।आज शनिबार एक कार्यक्रमका बिच धरहरामा राखिएको शिला`लेख अनावरण प्रधा`नमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात ओली धरहराको लिफ्ट`बाट २० औं तलामा रहेको बाल|कोनीमा पुगेर पुष्प वृष्टि|समेत गरेका छन् ।

२२ तले सुविधा`सम्पन्न आधुनिक धरह|राको बाहिर आवर`ण पुरानै भएपनि भित्रि भाग भने आधुनिक रहेको छ । २०७२ सालको विनासकारी भुकम्प`ले माटोमा वि|लिन भएको ऐतिहासिक धरहरा पुर्ननि`मार्ण ध`रहराको ओलीले २०७५ पुस १२ गते शिलान्या`स गरेका थिए । भिडियो हेरौं..

प्रतिक्रिया दिनुहोस