आफ्नै ‘खुट्टाको फोटो’ बेचेर महिनाको १२ लाख कमाउने बर्षिय युवती (फोटोफिचर)

एजेन्सी – अमेरकिाकी एक युवतीले आफ्नै खुट्टाको तस्वीर बेचेर नसोचेको पैसा कमाईन । उनी हुन् २२ वर्षकी युवती डिजाएर गेटो । एक समय उन रियिलस्टेट व्यवसाय गरेर सामान्य जीवन बिताईरहेकी थिईन ।

यससँगै उनले अर्को ब्यबसायको रुपमा मोडलिङ गर्न थालिन् । यस क्रममा उनले मानसिहरुले उनको खुट्टा निकै मन पराउन थाले । यो कुरा उनले थाहा पाइन् । अहिले उनले अनलाइनमा आफ्ना खुट्टाको फोटो बेचेर ८ हजार पाउण्ड अर्थात् साढे १२ लाख नेपाली रुपैयाँ कमाउने खुलासा गरेकी छिन् ।

तर उनलाई आफ्नो खुट्टाको तस्वीरको लागी मानसिहरु ठूलो रकम किन खर्च खर्च गर्छन् थाहा छैन । यती धेरै रकम खर्च गर्न तयार रहेको थाहा पाउँदा उनलाई अचम्म लाग्यो ।

अहिले उनको तस्बिर जताततै भाईरल बनरिहेको छ । उनलाई सामाजकि संजालमा लाखौले फलो गरेका छन् । डिजायर ईन्स्टाग्राममा निकै लोकप्रयि छिन् । ईन्स्टाग्राममा उनका १.१ मलियिन फलोअर्स छन् ।

पछिल्लो समय भने उनि ओन्लीफ्यान्समा सक्रिय छिन् । यो एउटा अनलाईन प्लेटफर्म हो र यही अनलाइन प्लेटफर्मबाट उनले महिनामा झण्डै साढे १० हजार डलर कमाउँछिन् । उनका पार्टनर ४२ वर्षका छन् ।

उनैले डजिायरका खुट्टाको तस्वीर खच्छिन् । उनले पनि डिजायरको खुट्टा किन मानसिहरुले मन पराउँछन् भन्ने बुझ्न सकिरहेका छैनन् । तर यसमा उनलाई कुनै गुनासो छैन किनकी यसैबाट लाखौ कमाई भैरहेको छ ।

बेलायती अखबार मिररमा प्रकाशित रिपोर्ट अनुसार यसको लागी उनले धेरै केही गर्नु पर्दैन, आफ्नो खुट्टाको फोटो खिचेर पठाए पुग्छ । उनले मरिरसँगको कुराकानीमा भनिन् ‘

एक दिन एकजनाले मलाई म्यासेज गरेर मेरो खुट्टाको १० फोटोका लागी ३ सय डलर अफर गरे । यो बाहेक त्यो ब्यक्तिको अरु कुनै माग थिएन । पहलि त उनले केही बुझ्नै सकनिन पछी थाहा पाईन कि मानिसहरूको खुट्टामा पनि अनौठो आकर्षण भएको हुने रहेछ ।

प्रतिक्रिया दिनुहोस