प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा बचाउन सकिन् , मलाई माफ गरिदिनु !

आफ्नी श्रीमतीलाई गु’मा’एपछि भा’ववि’वह्ल बनेका लिलाराम खनालले फेसबुकमा लेखेका छन् । प्रिय मिना कोभिडका कारण भएको दु’खद नि’धनबाट सन्सार गुमाएका छौँ । २४ वर्षको यात्राको यात्री । केही दिन देखिनै लेख्न खोजिरहेको थिए ।

अस्पतालको ढोका ढक’ढक्या’उँदा सुरुमा ईम’रजेन्सी र अक्सिजन सहितको बेड समेत पाईएन्, आ’ईसीयु र भे’न्टि’लेटर त परैको कुरा पछि एउटा साधारण अस्पतालमा भर्ना भएर आ’ई’सीयु खोज्न थाल्यौँ ।

सबै मातहतका ईष्टमित्र, नेतृत्व, डाक्टर, सुभचिन्तकको सबैको सहयोगले पोखराको मनिपाल हस्पिटलमा लाने हेलिकप्टर र आईसीयु बेड पाउँदा सन्सार जितेको महसुस भयो आ’ई’सीयुमा राख्न सक्यौँ । तर तिमीलाई बचाउन सकिएन् । तिम्रो साथमा रहँदा एउटा श्रीमती मात्र नभई घरको असल गा:र्जेन गु’मा:उँदाको पी’डा कति होला ? यदी भगवान छन् भने तिम्रो स्वर्गमा बास होस् ।

प्रतिक्रिया दिनुहोस