प्रेमिकाको अश्लिल फोटो-भिडियाे खिचेर सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । प्रेमिकासँगको अश्लिल फोटो, भिडियाे सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।महानगरीय अपराध महाशाखाले दोलखा घर भई काठमाडौंको टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पहिले प्रेमिकासँग सम्बन्धमा हुँदा खिचेका फोटो, भिडियाे सम्बन्ध बिग्रिएपछि फेसबुक र इन्स्टाग्राममा पोष्ट गर्ने कसुरममा उनलाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो।उ​नीविरुद्ध विद्युतीय कारोबार ऐन कसूरमा आवश्यक कारबाहीको लागि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

ब्लड प्रेसर कंट्रोल गर्न देखी पिम्पल्स हुने समस्याबाट छुटकारा दिलाउन सहयोग गर्छ खजुरले, यस्ता छन् अन्य फाइदाहरु

फेरि जीवित बनाउने उद्देश्यले प्रयोगशालामा राखिएका धनाढ्यहरुका शव र मस्तिस्क चोरी !

भाद्र २७ गते आईतबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

प्रतिक्रिया दिनुहोस