अमेरिकीन बच्चा’ जन्मिएपछी परिवारलाई लाग्यो शंका, सत्य थाहा पाउदा उडायो होश !

बिहारको भागलपुरको जवाहरलाल नेहरू अस्पतालमा एउटा अनौठो बच्चाको जन्म भएको छ।

यो बच्चा को रंग पूरै खैरो छ र यसको टाउको को कपा , आखिभौ समेत खैरो र दुधिलो सेतो छ। बच्चालाई देखेर अस्पतालमा उपस्थित डाक्टरहरु र नर्सहरु पनि सबैजना छक्क परे।

वास्तवमा मुगेर कि एक महिला लाई अस्पतालमा राती भर्ना गरिएको थियो । उनको शरीरमा मात्र ६ ग्राम हीमोग्लोबिन भेटिएको कारण त्यहाँका कनिष्ठ डाक्टरहरुले ती महिलालाई आज राती यहि सुत्नु पर्ने बताए।

त्यो बच्चा राती ठीक १२:०० मा जन्मेको थियो र त्यो बच्चाको रुप देखेर वरपरका सबैजना छक्क परे।

त्यो बच्चालाई देखेर त्यहाँका मानिसहरु र उसको परिवार यति खुसी छन् कि सबैजना उनीसंग सेल्फी लिन आउँदैछन्।

प्रतिक्रिया दिनुहोस