पोखरा घुमेर बंगलादेशी राष्ट्रपतिले भने- ‘संसारकै सुन्दर ठाउँ, म च’कित परेँ’ !

पोखरा । नेपालको चारदिने औपचारिक स’द्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरा भ्र’मण गरेका छन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत् पत्नी सहित पोखरा आएका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्र’देशप्रमुख अमिक शेरचन, का’र्यवहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गरेका थिए ।

उनले फेवातालमा डुंगा स’यर देखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृ’श्यावलोकन गरे । राष्ट्रपति हमिदले फेवातालमा करिब ४५ मिनेट डुंगा स’यर गरेका थिए । उनलाई फिस्टेल गेटदेखि वाराही मन्दिर सम्म नेपाल प्रहरीको डुंगामार्फत् अ’वलोकन गराइएको थियो ।त्यसलगत्तै उनी फेवा किनारको फिस्टेल लजमा उनको आ’तिथ्यमा प्रदेश सरकारले आ’योजना गरेको दिवाभोजमा स’रिक भए ।

गण्डकी प्रदेश सरकारले गरेको स्वागत का’र्यक्रममा बोल्दै राष्ट्रपति हमिदले पोखराको सौन्दर्य देखेर आफू च’कित परेको बताए । उनले पोखराका बारेमा सुनेको तर फेवातालमा डुंगा स’यर गरेर हेर्दाको म’ज्जा आफ्नो लागि अ’विस्मरणीय रहेको बताए । राष्ट्रपति हमिदले पोखरालाई ‘संसारकै र’मणीय ग’न्तव्य’ भनेका छन् । आकाश र डुंगाबाट पोखरालाई नि’याल्दा संसारकै र’मणीय ग’न्तव्य रहेको उनले बताए ।

का’र्यक्रममा गण्डकी प्रदेशका का’र्यवहाक मुख्यमन्त्री किरण गुरुङले राष्ट्रपति हमिदको भ्रमणले पोखराको पर्यटन प्र’वर्द्धनमा टे’वा पुग्ने वि’श्वास व्य’क्त गरे ।फिस्टेल ल’ज बाट राष्ट्रपति हमिद हेलिकोप्टर मार्फत् रुपाकोट रि’सोर्टमा पुगेका थिए । उनलाई रुपाकोट रिसो’र्टमा स्थानीयले नेपाली सं’स्कृति झ’ल्कने झाँ’की र बाजागाजले स्वागत गरेका थिए ।उनको स्वागत र स’म्मानमा मारुनी र सोरठी नाचसमेत देखाइएको थियो। पोखराको करिब पाँच घन्टाको बसाइँपछि उनी बिहीबारै नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस