युवती सावधान ! यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नुस्, काम पुरा भएपछी धोका दिन्छन यस्ता पुरुष(भिडियो हेर्नुहोस )

प्रेम एक यस्तो आर्कषण हो जहाँ केहिबेरको भेट वा कुराकानीले पनि ठूलो महत्व राख्दछ भने कतिपय अवस्थामा बर्षाैको परिचय पनि कहिलेकाहि काम लाग्दैन ।अझ अहिलेको बद्लिदो पुस्तामा प्रेमको उमेर र आधारहरु नै फरक हुन थालेका छन् । आजकल युवाहरु प्रेममा धोका दिने र युवतीहरु सम्पन्न युवासंग मात्र प्रेम गर्ने आरोपप्रत्यारोप लाग्दै आएको छ ।

हुनपनि केहि परीस्थितीमा केटालाई कुनै पनि केटिको शारीरीक आर्कषण, अनुहारको सुन्दरता बढि महत्व दिने र केटि पनि सम्पन्न तथा उच्च पदिय केटाको प्रेममा छिटो पर्ने देखिएको छ । आज हामी प्रेममा धोका नपाउन युवतिले कस्ता युवाबाट सावधान रहनु पर्छ त्यो टिप्स दिदैछौ : भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस