दाङ जिल्लाको तुल्सिपुरमा एक सानै उमेरकी सुन्दरी माता भेटिएकी छिन् । उनी अहिले १६ वर्षकी भइन् । यती सानै उमेरमा पनि उनी माता बनेर बसेकी छिन् । झट्ट हेर्दा उनी एकदमै सुन्दरी पनि छिन् । जुन देखेर तपाइहरू आश्चर्य चकित पर्नुहुनेछ । १६ वर्षकी बालिका पढ्ने लेख्ने कलकलाउदो उमेरमा उनी माता बनेकी छिन् । उनी भूत, वर्तमान, भविष्य सबै बताउन सक्छिन् । उनले कसैले पनि छोएको खादैनिन्, छुट्टै खाने, छुट्टै बस्ने गर्छिन् ।
उनी सँग गरिएको कुराकानी सुन्दा अचम्म लाग्छ । आखिर सोह्र वर्षकै उमेरमा किन यसरी बसिन्? सबैको चासोको विषय बनेको छ । १६ वर्षीया रोजना खड्का स्कुलमा पनि छुट्टै बस्छिन् । ११ को परिक्षा दिएर बसेकी उनी व्यवस्थापन संकायको विद्यार्थी हुन । २ वर्ष अघि देखी देवीदेवता चढेको र १ वर्षदेखि हेराउन थालेको बताउछिन् । रुकुम, रोल्पा, नेपालगन्ज लगायत थुप्रै स्थानबाट हेराउन आउने गरेको उनको भनाई छ । भिडियो हेर्नुहोस