श्रीमानले ३ वटा चाबी लगाएर श्रीमतीलाई घरबाटै निकाले, आमा र दुई छोरीको बिचल्ली(भिडियो हेर्नुहोस )

विश्वमा हुने गरेको महिला हिंसाका घटनाहरु हामीले देख्दै र सुन्दै आइरहेका छौँ। नेपालका अधिकांश ठाउँहरुमा हुने गरेका घरेलु हिंसा र दाइजो अपराध बढि हुने गरेको देखिएको छ। महिलालाई कमजोर ठानेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आपराधिक क्रियाकलापहरु नेपाली समाजमा घट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फसाउने गरेको घटना दिनहुँ दिन बढ्दै गइरहेका छन्।

यस्तै घरेलु हिंसाको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कुटपिट गर्नुका साथै शारिरिक र मानसिक यातना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरि अरु महिलासँग सम्बन्ध राख्दै आइरहेका छन्। आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दु:खि भएकी थिईन्। भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस