अघाेरी कि श्रीमती शारदा पाण्डे र सौता बिन्दुको कथाले लियो नयाँ मोड,अब के होला ?(भिडियो हेर्नुहोस)

सामाजिक सञ्जालमा भाइरल अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई केहि दिन अघि महानगरीय प्रहरी वृत्त, बौद्धले नियन्त्रणमा लिएको थियो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेको कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि बिन्दु न्यौपाने अहिले मिडियामामार्फत उनले काठमाडौँ आएर शारदा विरुद्ध उजुरी समेत हालेकी थिईन् ।

आफुलाई शारदा पाण्डेले फसाएको भन्दै धरधरी रुदै मिडियामा आएकी थिईन् । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेको कर्तुतहरु अहिले पर्दाफास भइरहेका छन् । उजुरी दिए लगतै उनले पत्रकार सम्मेलन गरि आफुले न्याय पाउनु पर्ने र शारदाले आफ्नो बिबाह दर्ता गरी दिनु पर्ने समेत माग राखेकी थिइन । उनै शारदा पाण्डेबाट आफु फसेको र उनीबिरुद्ध प्रमाणहरु जुटाएर बिन्दु न्यौपाने पुन: मिडियामा आएकी छिन् । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस