पारस सोनिकासँग किन बरालिए भगवान जस्तो बुवा ज्ञानेन्द्र देवी जस्ती श्रीमती हिमानी हुँदा पनि(भिडियो हेर्नुहोस )

पूर्वयुवराज पारसले सोनिका नामकी युवतीलाई लिंगेपिङ खेलाइरहेको भिडियो युट्युवमा आएको छ । सम्भवतः यो भिडियो तिहारका बेला पोखरामा खिचिएको हुनुपर्छ ।सोनिका आफैंले पारससँग विभिन्न समयमा पोखरादेखि मुक्तिनाथसम्म घुमघाम गर्दै भिडियो बनाएर युट्युवमा हालेकी हुन् । भिडियोले उनीहरुबीच झांगिएको अन्तरंग मित्रताको वयान गर्छन् । यसअघि उनीहरुको निकटताबारे गसिपहरु बनिरहेका थिए । सोनिकाले आफूहरुबीच असल मित्रता मात्र भएको बताउँदै आएकी छिन् ।

उत्तेजक अन्तरवार्ताहरु लिएर ‘हाइलाइट’मा आएकी युट्युवर सोनिकासँग पूर्वयुवराज पारस शाहको मित्रता गहिरो बन्दै जाँदा यो सार्वजनिक चर्चाको विषय बन्न थालेको छ । मिडियाका लागि ‘पेज थ्री कन्टेन्ट’ बनेका छन् उनीहरु । सोनिकाले राखेको भिडियोले यूट्युवमा लाखौं भ्यूज पाएका छन् ।कतिपयले भन्ने गर्छन, पारस युवराजबाट सर्वसाधारण भइसके । उनको निजी जीवनबारे मिडियाले किन खोतल्नुपर्‍यो ? तर, पारस सर्वसाधारण मात्र होइनन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस