पुजा शर्माको यस कारण अरु नायिकासँग दुशमनी हुन्छ,पुजा शर्माको फ्यानले हेर्नै पर्ने भिडियो

हुनत, फिल्म क्षेत्र नै अरुको डाहा गर्ने र आफ्नो मात्र दुनो सोझ्याउन खोज्ने क्षेत्र हो । यहाँ आइसकेपछि कलाकारहरुमा यो कुरा स्वभाविक रुपमा उत्पन्न हुन्छ । अझ, कलाकारमा कसलाई कसरी होच्याउने, तल गिराउने, अरुले गर्न लागेको काम आफूले कसरी हत्याउने भन्ने सधै नै हुन्छ । यो पहिले पनि थियो । अहिले पनि चलिआएको छ ।

नेपाली कलाकारमा एक अर्काको टकराव खुबै छ । बाहिर सार्वजनिक नगरेपनि कलाकारहरु भित्री रुपमा एक अर्कालाई दुश्मन सोझ्छन् । नजिककै साथीको सिनेमा समेत खोसेर आफै गरिहालौ भन्ने सोच उनीहरुमा देखिएको छ । अझ, केही कलाकारको समुह बनाएर अरुलाई सक्ने, तल पार्ने खेल त नयाँ नै भएन ।अभिनेत्री पूजा शर्मा र स्वस्तिमा खड्काविच नयाँ खालको टकराव सुरु भएको छ । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस