युवती ले ध्यान दिनुहोस राम्रो छ भन्दैमा यी ७ चरित्रका पुरुषसँग प्रेम नगर्नुस्, धोका पाइएला कार्यक्रम सकिएपछी(भिडियो हेर्नुहोस)

प्रेम एक यस्तो आर्कषण हो जहाँ केहिबेरको भेट वा कुराकानीले पनि ठूलो महत्व राख्दछ भने कतिपय अवस्थामा बर्षाैको परिचय पनि कहिलेकाहि काम लाग्दैन ।अझ अहिलेको बद्लिदो पुस्तामा प्रेमको उमेर र आधारहरु नै फरक हुन थालेका छन् । आजकल युवाहरु प्रेममा धोका दिने र युवतीहरु सम्पन्न युवासंग मात्र प्रेम गर्ने आरोपप्रत्यारोप लाग्दै आएको छ ।

हुनपनि केहि परीस्थितीमा केटालाई कुनै पनि केटिको शारीरीक आर्कषण, अनुहारको सुन्दरता बढि महत्व दिने र केटि पनि सम्पन्न तथा उच्च पदिय केटाको प्रेममा छिटो पर्ने देखिएको छ । आज हामी प्रेममा धोका नपाउन युवतिले कस्ता युवाबाट सावधान रहनु पर्छ त्यो टिप्स दिदैछौ : भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस