श्रीमानको २ लाख नगद लिएर एक महिला लापत्ता सानो छोरोको बिजोक(भिडियो हेर्नुहोस )

भोजपुरमा एक महिला नगद सहित स’म्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् ।भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर गत कार्तिक १८ गतेदेखि सम्पर्कविहीन भएको एक बहादुरले बताए ।

रुपैँयासहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बे’पत्ता भएको श्रीमान एक बहादुरले बताए ।एक बहादुरले उनको खो’जीको लागि जिल्ला प्रहरी का’र्यालयमा नि’वेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिन समेत आ’ग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान एक बहादुर र आशाकी ७ वर्षिया एक छोरी र ५ वर्षिय एक छोरा छन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस