एक समयकी भाइरल “तरकारीवाली” कुसुम श्रेष्ठले गरिन् विहे,तरकारीवाली चलचित्र खेले पछी एकाएक हराएकी थिइन (भिडियो सहित)

कुनै समय सामाजिक सञ्जालमा च’र्चामा रहेकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकि छिन् ।भाइरल तरकारीवाली कुसुम श्रेष्ठले मसीर ६ गते शुक्रबार (हिजो) धादिङ मै’दीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् । गोरखा र चितवन जो’ड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बो’क्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छो’टो समयमै भाइरल भएको थियो ।

पाकिस्तानी चि’यावाला अ’रशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकी कुसुम भाइरल भएकि थिइन् ।फोटो भाइरल भ’एलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अ’फर गरेका थिए ।उनी नेपाल, भारत लगाएत बिबिसी जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छा’एकी थिइन् । उनी अभिनित चलचत्रि ‘ल’म्फु’ फ्ल’प भएपछि ह’राएकि थिइन् । रातारात विश्वभर च’र्चित बनेकी कुसुम अहिले भनें गु’मनाम जस्तै छिन् । भिडियो सहित

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस