भारतीय दुगडलाई ओलिले मन्त्री नियुक्त गरेर लिकुलेक बिर्सेकै हो त ?खुल्यो नसोचेको रहस्य (भिडियो हेर्नुहोस)

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रिपरिषद् पुर्नगठन गर्नुभयो उक्त मन्त्रिमण्डल मा केहि नया अनुहार हरुले पनि ठाउ पाएका छन् ति मध्ये एक हुन् उद्धोगी मोतिलाल दुगड उनि भारतीय भएको हल्ला बजारमा चलन थालेको छ ।सेन्चुरी मसला उद्योगका मालिक दुगड भारतीय नागरिक भएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।थार एक्सप्रेसले मोतीलाल दुगड फतेहपुर राजस्थानका व्यापारी रहेको उल्लेख गरेको हो ।

तत्कालिन नेकपा एमालेलाई करोडौं बुझाएर समानुपातिक सांसद बनेको अरोप लागेका दुगडलाई मन्त्री बन्दा समेत पैसाको चलखेल गरेको आरोप लागेको छ । नेकपा नेता प्रभु साहले नै गत विहिबार मन्त्रिपरिषद् पुर्नगठन लेनदेनका आधारमा भएको बताएका थिए । यहि अवस्थामा अहिले सामाजिक सञ्जालमा दुगडका बारेमा चर्चा भइरहेको छ । एउटा स्रोत नखुलेको तस्विर भाइरल भइरहेको छ ।भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस