ठुला नेताहरुलाई धमा धम कारावास हुँदा गगन थापाको आफु सहित माधव नेपाल र भीम रावल पनि भित्र जाने खुलासा (भिडियो हेर्नुहोस)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आफू लगायत सत्तारुढ नेकपाका नेताहरु जे.ल पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले केपी शर्मा ओली सरकारले आफू लगायत नेकपाकै नेता जे.लभित्र हाल्नेगरी कानुन ल्याउन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘यो कानुन मलाई मात्र लाग्ने होइन । कमरेड भीम रावलले फेसबुकमा लेख्नुभएको छ, उहाँ पनि भित्र जानुहुन्छ । कमरेड माधव नेपालले दुइ दिनअगाडि बोल्नुभएको छ, मन्त्रीहरुले पैसा लिएर सरुवा बढुवा गर्छन, अब उहाँ पनि भित्र जानुहुन्छ’, थापाले चिन्ता व्यक्त गर्दै भने । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस