भेटिए अनौठो जोडी,६७ वर्षीय बृद्दले उडाए २१ वर्षीय युवती,दुइ बच्चा पाउने रहर,कसरी भयो बिहे? हेर्नुस भिडियो

सुन्दा अचम्म लाग्छ तर इलामका सिंह प्रसाद लिम्बुले आफु भन्दा ४७ वर्ष कान्छी श्रीमती विवाह गरेका छन । पुजा लिम्बु भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद ६७ वर्ष पुगिसकेका छन ।कुराकानीको क्रममा पुजालाई बृद्दसंग किन विवाह गर्नु भएको भन्दा उनि भन्छिन – भर्खरको ठिटोहरुले छोडी हाल्छन, बुडो पक्का हुन्छ । निक्कै अनौठो लाग्ने यी जोडीको प्रेमकथा पनि निक्कै रोचकको छ ।

सिंह प्रसादले पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन ।सिंह प्रसादले यत्तिका उमेर सम्म विवाह नै नगरेका भने हैनन् । वास्तवमा उनले पुजा अगाडी नै चार विहाह गरिसकेका छन । पुजा त पाचौ श्रीमती रहेछिन । उनको पुर्व पत्नीहरु कोहिले छोडेर हिडेका र कोहिको मृत्यु भैसकेको सिंह प्रसाद बताउछन ।उनीहरुसंग गरिएको रोचक कुराकानी तल हेर्नुहोस ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस