आफुलाई सम-लिङ्गी भन्ने सोनिकाले पारससँग नजिकिएपछि भनिन् म सम-लिङ्गी होइन् आखिर के चाहन्छिन सोनिका?(भिडियो हेर्नुहोस )

२०७५ सालको फाल्गुन महिनाको पहिलो हप्तामा युट्युवमा भिडियो अन्तरवार्ताहरु भाइरल बने सोनिका रोकायाका । जसमा उनले आफूले जन्मदिन मनाउँदै आफूलाई जन्मदिने आमालाई अगाडी राखेर सम-लिङ्गी भएको स्विकारीन । त्यतिमात्रै होइन आमाले सानोमा उनलाई तेल लगाउँदा नै उनका प्राइभेट अंग देखेर छक्क परेको तर पनि सोनिकालाई छोरी नै भनेर बोलाउने गरेको समेत बताइन् ।

त्यसअगाडी पनि केही पत्र पत्रिकाहरुमा सोनिका सम-लिङ्गी भएका खबरहरु प्रकाशित नभएका होइनन् । तर छोरीलाई जन्म दिने आमाले नै उ सम-लिङ्गी हो भनेर बताएपछि मानिसहरुले पत्याउने नै भए । तर अहिले पूर्वयूवराज पारस शाहसँग सोनिकाको निकटता बढेपछि भने उनले आफ्नो बोली फेरेकी छिन् । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस