सोनिकाले पारसलाई तपाइले हिमानिलाई डिभोर्स दिन लाग्नुभाको हो भनेको गोप्य च्याट सार्वजनिक(भिडियो हेर्नुहोस)

पूर्वयुवराज पारस शाह र मोडल तथा सोनिका रोकाया केही समययता नजिक छन् । यी दुई प्रेममा रहेको चर्चा चल्ने गर्छ । यद्यपि दुवैले प्रेममा नरहेको दाबी गर्दै आएका छन् ।यता पारस र सोनिकाको हिमचिम भने दिनप्रतिदिन बढ्दैछ । सोनिका र पारस पोखरादेखि अन्नपूर्ण बेसक्याम्पसम्म सँगै घुम्न गएका तस्वीर एकपछि अर्को गर्दै सार्वजनिक भएका थिए । सोनिकाले त अझ भिडियो ब्लग नै बनाएकी थिइन् ।

यतिबेला भने पारस र सोनिका अर्को एक कारणका कारण चर्चामा छन् । सामाजिक सञ्जालमा पारस र सोनिकाको भाइबर च्याटमा कुरा भएको स्कृनशट भाइरल भएको छ ।भाइबर च्याटमा सोनिकाले पारसलाई पूर्वयुवराज्ञी हिमानीसँग डिभोर्स गर्न लागेको हो भनेर सोधेकी छिन् । उत्तरमा पारसले होइन भन्छन् ।सोनिकाले अङ्ग्रेजीमा सोध्छिन् – ‘किन यति धेरै समाचार? हिमानीसँग डिभोर्स हुन लागेको हो?’बाकी भिडियो मा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस