बाबा जि प्रकरणमा नयाँ ट्विस्ट : ‘अंगालोमा बेरिएर चुम्न मन छ’ भन्दै महिलाको ५२ पेज लामो म्यासेज(भिडियो हेर्नुहोस)

ब’ला’त्का’र को आ’रोपमा सिद्धबाबा भनिने कृष्णदास गिरिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको चतरास्थित उनकै आश्रमबाट प्रहरीले गिरिलाई नियन्त्रण गरेको हो।ब’ला’त्का’र आ’रोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई शुक्रबार बिहान सुनसरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले उनलाई सार्वजनिक गरिने समेत बताएका छन्।ब’ला’त्का’र’को आ’रोप लगाउने महिलाले सिद्धबाबालाई म्यासेज पठाएकी छन्, ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो हो? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो?’भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस