जव आफ्नै श्रीमानले जीवनभर नभुल्ने पिडा दिए, रुँ,दा,रुँ,दै अन्तर्वार्ता नै सकियो(भिडियो हेर्नुहोस)

काठमाडौंमा चल्ने प्राइभेट गाडीको स्टेरिगंमा हेर्यो भने त्यहाँ अधिकांश पुरुषलाई देखिन्छ । स्टेरिगंमा बस्ने महिलाहरु निकै कम हुन्छन् । अहिले भने कताकती महिलाहरु पनि गाडीका स्टेरिगंमा देखिन थालेका छन् । त्यसरी प्राइभेट वा सार्वजनिक सवारी साधन चलाउने एक महिलाको कथा यहाँ हामिले प्रस्तुत गर्न लागेका छौं । उनी हुन् माया ।

दुई छोराको भविष्यका लागि एक आमाले गरेको संघर्षको कथा यहाँ प्रस्तुत गर्न थालेका छौं । श्रीमानले अर्कै विवाह गरे पछि दुई छोराको भविष्य उज्जवल बनाउने जिम्मेवारी उनकै काँधमा आयो । श्रीमान कान्छी श्रीमतीसंग बस्छन् उनलाई र छोराहरुलाई वास्ता गर्दैनन् तर पनि ति महिलाले आफ्नो परिवारको बारेमा बताउनुपर्दा उनै श्रीमानका आमाबुवा र परिवारका बारेमा बताउँछिन् । श्रीमानले धोका दिएर गएपछि उनी एक जना महिलाको सम्पर्कमा आइन् । विपत्तीमा परेकाहरुलाई सहयोग गर्ने ति महिला हुन् ।भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस