नर्स पढेकी बुहारीले जव ससुराको पैसाकै कारण यस्तो गरेको आरोप लगाए श्रीमानले (भिडियो हेर्नुहोस )

कपिलबस्तु गोरुसिंहे भन्ने स्थानमा बुहारीले आफ्नै ससुराको ज्या न लिएको घटना सार्वजनिक भएको छ । गोरुसिंहेकी लक्ष्मी बोहोरा क्षेत्री पौडेललाई ससुराको ज्या न लिएको अभियोग लगाइएको छ । ससुराको ज्या न लिएर दजैनौं सिरक र ब्याकेंटले छोपेर राखेको अवस्थामा स्थानिय र परिवारका सदस्यले भेटेका थिए । जसले पहिलो पटक वृद्ध बुवालाई मृ त देखिन् उनले गरिन् घटनाको बयान । उनी छिमेकी हुन् ।

वुहारीको ति घरका सदस्यसंग पहिले देखि नै राम्रो सम्बन्ध थिएन । छिमेकीका अनुसार बुहारीले सासु र अमाजुलाई आफ्नो निशाना बनाएकी थिइन् । उनीहरुबीच बेलाबेलामा घर झगडा भइरहन्थ्यो । तर ति बुहारीले सासु र अमाजुलाई हानी पुर्याउने अवसर नपाएपछि ससुरा माथि जाइलागेको हुनसक्ने छिमेकीको भनाई छ । घटना हुनुभन्दा एक दिन अगाडी त्यो घरमा निकै ठूलो झगडा भएको थियो । छिमेकीहरु मिलेर नै घर झगडा साम्य बनाएका थिए । भिडियो हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस