आफै जमिन मिच्ने नेता ज्युले अझ भारतलाई केहि भन्न सकेनन् नेकपाको भित्री रहस्य खोले दिए डा सुरेन्द्र केसीले (भिडियो हेर्नुहोस)

ताप्लेजुङमा जन्मिएका प्रा. डा. सुरेन्द्र केसी ३ दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालय इतिहास बिभागमा प्राध्यापन पेशामा आवद्ध हुनुभयो । २०५२ सालमा ‘नेपाली कम्युनिजम’ विषयमा विद्यावारिधि गरेका केसीले ५० भन्दा बढी पुस्तक लेखन तथा सम्पादन, ६०० भन्दा बढी लेख रचना प्रकाशित गरिसकेका छन् । अमेरिकन लाइब्रेरीबाट पब्लिक स्पिकिङमा ग्राजुएट गरेका डा. केसी खरो विचारका लागि प्रख्यात छन् ।

नेपाली राजनीति तथा अन्य जुनसुकै समसामयिक विषयमा खरो टिप्पणी गर्ने केसी राजनीतिक विश्लेषक, चिन्तक तथा बौद्धिक व्यक्तित्व हुनुहुन्छ । नेपाली राजनीतिमा विद्यमान बिकृति र विसंगतिको खरो टिप्पणी गर्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले पनि जनअपेक्षा अनुसार पटक्कै काम गर्न नसकी हात्ती आयो हात्ती आयो फुस्सा भनेझै नेपाली जनतालाई भएको पनि बताउनुहुन्छ । भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस