बेसाहारा हेमा श्रेष्ठ रुदै आइन श्रीमानको कर्तुत बताउन्,एक्लो मलाई साहारको कस्ले दिन्छ(हेर्नुहोस भिडियो)

नेपालका अधिकांश ठाउँहरुमा हुने गरेका घरेलु हिंसा र दाइजो अपराध बढि हुने गरेको देखिएको छ। महिलालाई कमजोर ठानेर दिनहुँ दिन महिलासँग जोडिएका विभिन्न आपराधिक क्रियाकलापहरु नेपाली समाजमा घट्ने गरेका छन्। सोझी महिला देखेर प्रेम प्रलोभनमा पारेर प्रेमको नाटक गरी महिलालाई फसाउने गरेको घटना दिनहुँ दिन बढ्दै गइरहेका छन्।

यस्तै घरेलु हिंसाको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै दर्दनाक छ। विदेशमा दुस्ख गरेर कमाएको सबै सम्पती खाएर कुटपिट गर्नुका साथै शारिरिक र मानसिक यातना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरि अरु महिलासँग सम्बन्ध राख्दै आइरहेका छन्। आफैंले जन्माएको छोरी र छोराको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दुस्खि भएकी थिईन्। बाकी हेर्नुहोस भिडियोमा:

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस