यो जोडिको यस्तो दयनिय अवस्था,ओत लाग्न छानो छैन खाने अन्न छैन,बि,चरा बाजेलाइ यस्तोसम्म भएछ(भिडियो हेर्नुहोला)

पछिल्लो समय एकाएक मिडियामा भाइरल बनेको जोडिको अहिले जताततै चर्चा छ । बाहिर झट्ट हेर्दा रमाइलो लाग्ने जोडिको वास्तविक भित्री कहानी बेग्लै छ । एकाएक चर्चामा आएको जोडि अहिले सामाजिक संजालहरुमा जताततै देखिन्छ । भाइरल हुनु र चर्चा कमाउनु त एकतर्फी छदैछ तर उनिहरुको भित्री बेदना सायद थोरैले मात्र बुझेको देखिन्छ । चारवटी श्रीमती बिहे गरेर पनि घरबार नचलेपछी अहिले आफुभन्दा ४७ बर्ष कान्छी श्रीमती ल्याएका वृद्धले आफुले बिगतमा पाएका दु,ख सम्झिदै आँ,सु नै खसाले ।

एकातिर ग,रिबी घरमा पानी पर्दा ओत लाग्ने ठाउँ हुदैन सबै चुहिने टिनको छानो । अर्कोतिर आफुले ल्याएकी सानी श्रीमतीको एउटा हात नै नभएको र आफुले केही गर्न नसकेको बताउदै निकै दुखका कुरा गरे । गाउमा कहिलेकाही धामि बसेर कमाएको दुई चार सयले साना नाति नातिनातिनालाई स्याहार गर्न र घरब्यबहार चलाउन नसकेकाले बिबाह गरेको बताए । आफुले बुढेसकालमा पनि धेरै दु,ख पाएको र आफुले कसैलाई पनि सुखमा राख्न नसकेको बताउदै भाइरल वृद्ध बाजेले आखाभरी आँ,सु बनाएर बोल्नै सकेनन । उनले आफुले पाएका दु,ख पि,डाका बारेमा सुनाउदै आँखाबाट आँ,सु थाम्न सकेनन । बि,चरा भाइरल बाजेलाइ यस्तोसम्म भएछ एक्कासी हेर्नुहोस तपाईंको आखाबाट पनि आँसु आउने छ । तलको भिडियोमा हेर्नुहोला तीन करोड नेपालिको मन रुनेछ ।

प्रतिक्रिया दिनुहोस