TRENDING

Exclusive: भ्वाइस जितेपछि राम लिम्बु र बिकाश लिम्बुलाई बाजागाजा सहित भव्य सम्मान ! आमाको रुवाबासी….(हेर्नुहोस् भिडियो)

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम ४ बाट विजेता चयन गरिएको थियो । चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम लिम्बु विजयी भएका हुन् । उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् ।

राम लिम्बु विजय भएसगै उनका फ्यानहरु निकै खुसि छन। काठमाडौंमा एक कार्यक्रम गरि राम लिम्बु र बिकाश लिम्बुलाई भव्य सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै गर्दा उनले आमाको लागि गीत पनि गाएक थिए त्यो गीत सुनेर आमा भक्कानो छोडेर रोइन । हेर्नुहोस भिडियो ….

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोल।
प्रतिक्रिया दिनुहोस