दु:खद खबर ! होलीका लागि श्रीमानले कपडा नकिनिदिएको रि’समा श्रीमतीले ६ महिनाकी छोरीलाई मा’रिदिइन्

नजिकिँदै गरेको होलीका लागि श्रीमानले कपडा नकिनिदिएको रि’समा श्रीमतीले ६ महिनाकी छोरीलाई मा’रिदिएकी छिन् । घ’टना अलीगढ जिल्लाको रामपुरको भएको आज तकको समाचारमा उल्लेख छ ।

यहाँ २५ वर्षकी महिलाका पतिले होलीका लागि कपडा किनिदिन अस्वीकार गरेपछि पती पत्नीमा झ’गडा भएको थियो । झ’गडापछि श्रीमतीको रि’सको पारो यति तात्यो कि उनले आफ्नी ६ महिनाकी छोरीलाई कु’टीकु’टी मा’रेकी छिन् ।

पुलिसका अनुसार आ’रोपी महिलाको नाम पिंकी शर्मा हो। पिंकीका पति राहुलले कपडा किन्न बजार जान नमानेपछि यी दुईबीच झ’गडा भएको थियो ।

झ’गडापछि पिंकी रि’सले चुर भएर छोरी सोनी भएको ठाउँमा गएर उनलाई नराम्ररी कु’टिन् । बालिकाको कु’टाइका कारण घ’टनास्थलमै ज्या’न गयो । घ’टनापछि राहुलले पुलिसमा पत्नीवि’रुद्ध उ’जुरी दिए । पुलिसले ह’त्या अ’भियोगमा मु’द्दा दर्ता गरी पिंकीलाई प’क्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस