काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु

३ चैत्र २०७६, सोमबार धुलिखेल, काभ्रेको पनौतीमा टिपरको ठ’क्करबाट आमा-छोरीको मृ’त्यु भएको छ । बनेपाबाट पनौती तर्फ जादैँ गरेको बा ५ ख ५४८० नम्बरको टिपरले ठ’क्कर दिदाँ आमा-छोरी ग’म्भीर घा’इते भएका उनीहरुको उपचारका क्रममा अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । खानीखोला गाउँपालिका वडा नम्बर १ का २७ बर्षीय सुनीमाया तामाङ र उहाँका छोरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी कुमार विक्रम थापाले बताए ।

टिपरको ठ’क्कर बाट गम्भीर घाइते भएकी उनि सडकमै छ’टपटाई रहेकी थिइन । टिपर चालक रोशी गाउपालिका वडा नम्बर ६ घर भएका ३५ बर्षीय नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा–छोरीकै मृ’त्यु भएपछि अहिले पनौतीमा स्थानीयले प्र’र्दशन गरेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस