कोरोना भाइरस वि’रुद्ध शतप्रतिशत सफलता पाउने देश नेपाल मात्रै !

काठमाडौँ : चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ । अ’नियन्त्रित रुपमा फै’लिएकै कारण विश्व स्वास्थ्य सं’गठनले कोरोना भाइरसलाई विश्व व्यापी स’मस्याको रुपमा घो’षणा गरि सकेको छ ।आइतबार सार्वजनिक एक त’थ्यांक अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमण १४१ मुलुकमा देखा परिसकेको छ।

शुरुवाती रुपमा चीनमा धेरैको ज्यान लिएपनि अहिले कोरोनाको संक्रमण युरोप र अमेरिकामा ’भयावह बन्दैछ। आइतबार मात्रै इटालीमा कोरोनाको संक्रमणबाट ३६८ जनाको ज्यान गएको बताएको छ। इटालीमा कोरोनाका कारण ज्यान गु’माउनेको संख्या समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्र’भावित मुलुक अब इटाली भएको छ ।

कोरोना भाइरसबाट प्र’भावित भएका युरोपेली फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु ब’न्द गरिएका छन् ।फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू ब’न्द गर्न आ’देश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिस हरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छो’ड्न प्र’तिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि क’डाई गरेको छ ।

विश्वका श’क्तिराष्ट्र समेत कोरोना संक्रमण रो’क्न अ’समर्थ देखिएका छन्। इटाली जस्तो देशमा कोरोना भाइरसको संक्रमणले भ’यावह रुप लिएपछि अहिले विश्व आ’त्तिएको छ। विश्वका केहि मात्र देशमा कोरोना भाइरसको संक्रमण देखिएको छैन । उच्च जो’खिम मा रहेर पनि नेपाल भने हालसम्म भा’ग्यमानी देखिएको छ। नेपालमा तत्कालको अवस्था सम्म एक व्यक्तिमा मात्रै कोरोना भाइरस भएको आधिकारिक तथ्यांक छ ।

संक्रमण देखिएका ती व्यक्ति नि’को भैसकेका छन्। यससँगै नेपाल सं’क्रमण पूर्ण स’माधान भएको एक मात्र देश बन्न पुगेको छ। नेपालमा कोरोना भाइरसको सं’क्रमणको आ’शंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको पनि एक व्यक्ति भन्दा बढी मा सं’क्रमण देखिएको छैन। नेपालमा आइतबारसम्म परीक्षण गरिएका सबै नतिजा ‘ने’गेटिभ’ देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख वि’शेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् स’कारात्मक आएको बताए ।

प्रतिक्रिया दिनुहोस