स’र्प संग माया लगाउने मान्छे नेपालमै भेटिए , किङ्ग को’ब्रोले टो’क्दा पनि बि’ष लाग्दैन (हेर्नुहोस भिडियो)

काठमाडौँ । वर्षायाम सुरुभएपछि स’र्पदंशका घ’टना बढने गरेको पाइन्छ । नेपालमा अनुमानित आँकडा अनुसार हरेक वर्ष करिब २० हजार स’र्पदंशका घ’टना हुने र त्यसमा करिब २ सय जनाले ज्या’न गुम’ाउने अनुमान गरिएको छ ।

पूर्वका १० जिल्लाका अस्पतालहरूमा गरिएको एक अध्ययनले वर्षमा ४०७८ जनालाई स’र्पले टो’केको, जसमा ३७९ लाई वि’षालु स’र्पले टोकेको पाइएको थियो, जुन करिब ९% जति हुन आउँछ । त्यस्तै विष’ालु स’र्पको टोक्ाइपछिको मृ’त्युद’र करिब २१.३% देखिएको थियो । तर अहिले स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी महाशाखाका अनुसार स’र्पदंशका घ’टनाबाट मृ’त्यु हुनेको संख्या १० प्रतिशत रहेको छ । मृत्’युको प्रमुख कारण अस्पताल ल्याउनमा ढिलाई, औषधिको अभाव जस्ता कारण देखिएको छ ।

स’र्पहरु पनि मेरुदण्ड भएका प्राणी अन्तर्गत पर्दछ । चिसो रगत भएका स’र्पहरु सामान्य अवस्थामा पनि उपयुक्त वातावरण छानेर शरिरको तापक्रमलाई नियन्त्रित अर्थात सन्तुलनमा राख्छन । स’र्पहरु मौसम जलवायु परिवर्तन र अन्य पर्यावरणीय अवस्थाप्रति संवेदनशील हुन्छन् । स’र्पहरुले फोक्सोद्धारा श्वास प्रश्वास गर्दछन ।

संसारभरी ३४ सय भन्दा बढि प्रजातिमा पाइने स’र्पहरु दक्षिण ध्रुबिय प्रदेश बाहेक सबै तिर पाइन्छ । कुनै प्रजातिका स’र्प पानीमा पाइन्छन भने कुनै जमिनमा पाइन्छ । कुनै प्रजातिले फुल पार्दछन भने कुनै प्रजानतिले बच्चा जन्माउने गर्दछन । सबै स’र्पको आ’हार भने अन्य प्राणीलाई निल्नु नै हो । स’र्पले प्राकृतिक पारिस्थितिक प्रणाली र कृषि परिस्थितिक प्रणालीमा महत्वपुर्ण भुमिका खेलेका हुन्छन् ।

स’र्पका धेरै प्रजातिहरु मानिसलाई हा’नी नगर्ने खालका छन् । धेरै प्रजातिको स’र्पमा बि’ष हुदैन । स’र्पले आह’ारलाई आफ्नो शरिरले बेरेर श्वासममा अवरोध गरेर म’ार्दछन, आह’ारलाई जमिनमा थि’चेर म’ार्दछन वा जि’उदै नि’ल्छन । धेरै स’र्पहरुले मुखमा भएको वि’शेष खाले ग्रन्थीबाट रस निकालेर आ’हारलाई लठ्याउने म’ार्ने र पाचन गर्नमा सहयोग पुर्याउदछन । साथै यस्तो रसले हान’ीकारक किट’ाणुको विरु’द्धमा पनि काम गर्दछ । यसरी आफ्नो प्राकृतिक आ’हारलाई असक्त बनाइदिने वा मा’रिदिने मुखको ग्रन्थिबाट निश्कने यस्तो ग्रन्थिलाई वैज्ञानिक भाषामा बि’ष र ग्रन्थिलाई बि’ष ग्रन्थि भनिन्छ । यसरी निश्कने बि’ष ग्रन्थिको रसलाई आह’ारको लागि शरिरमा सजिलोसरुरुँग पुर्या’दिने बि’ष उपकरणहरु हुन्छन् । यस प्रक्रियामा स’र्पका वि’ष दन्तहरुको वि’शेष भुमिका हुन्छ ।

(स’र्प संग माया लगाउने मान्छे नेपालमै भेटिए | किङ्ग को’ब्रोले टो’क्दा पनि बि’ष लाग्दैन (हेर्नुहोस भिडियो) )

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस