हेर्नुहोस, रातिमा कस्तो सपना देखेमा शुभ या अशुभ हुन्छ

धेरैजसो मानिसहरु सुतेपछी सपना देख्ने गर्छन् । सुतेपछी कस्तो सपना देख्दा के फल पाइन्छ भन्ने बारे ज्योतिषशास्त्रमा बताइएको छ । ज्योतिषशास्त्रमा कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देख्दा अशुभ हुन्छ भन्नेबारे बताइएको छ ।ज्योतिषशास्त्रका अनुसार सपनामा चरा वा जनावर देख्दा के अर्थ हुन्छ भन्ने बताइएको छ । यदि तपाइले सपनामा हात्ति देख्नु भयो भने शुभ मानिन्छ । सपनामा हात्ति देखिनु निकै राम्रो मानिन्छ । हात्ति लक्ष्मीको वहान भएकाले ज्योतिषशास्त्र अनुसार सपनामा हात्ति देखिनु राम्रो मानिन्छ ।

त्यस्तै सपनामा भैसी देखिएमा भने अशुभ मानिन्छ । खासमा सपनामा भैसी देखिएमा मिश्रित फल मिल्ने ज्योतिषशास्त्रमा बताइएको छ । सपनामा घोडा देख्नु भएमा यसको सुख सम्पति हात लाग्ने बताइन्छ । त्यस्तै सपनामा गिद्ध देखिएमा शोख वा नकारात्मक समाचार सुनिने ज्योतिषशास्त्रमा बताइएको छ ।सपनामा मयुर देख्नु भएमा शुभ मानिन्छ । मयुँर देखिएमा राम्रो फल मिल्छ । सपनामा मयुरमा शनि सवार देखिनु अर्झ राम्रो हुन्छ । सपनामा कौवा देखिएमा सुख शान्ति हरण हुने संकेत दिएको मानिन्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस