एमसिसी पारित गर्न दिँदैनौं, संसदमा मतदान भए विपक्षमा मतदान गर्छौं : भीम रावल (भिडिओसहित)

काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीम रावलले एमसिसी नेपालको हितमा नभएकोले यसलाई संसदबाट पारित गर्न नहुने जिकिर गरे । यदि चोर बाटोबाट पारित गर्न खोजिए आफूहरुले त्यसको विपक्षमा मतदान गर्ने स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । File Photo

SOURCE-https://www.reportersnepal.com/

प्रतिक्रिया दिनुहोस