दाइजोमा पल्सर बाइक नपाएपछि ८ महिनाकी ग’र्भवतीलाई पा’पीले यस्तो गरे

काठमाडौं। अहिले विश्वव्यापी म’हामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको कारण प्राय मुलुकमा लकडाउनको घोषणा गरिएको छ । २ सय १० भन्दा बढी मुलुकमा फैलिरहेको यस कोरोना भाइरसको त्रा’स नेपालमा पनि कम छैन । हरेक दिन सं’क्रमितको संख्या बढी नै रहेको छ । अन्य देशको तुलनामा कम सं’क्रमित भएपनि केहि दिन यता नेपालमा सं’क्रमितको संख्यामा उल्लेखीय मात्रामा वृद्धि भइरहेको छ । सं’क्रमितको संख्यामा वृद्धि आएसँगै नेपालमा लकडाउनको अवधी पनि बढी नै रहेको छ । सुरुमा चैत्र ११ गतेदेखि १ हप्ताको लागी जारी गरिएको लकडाउन अहिले पटक पटक थप गर्दै जेष्ठ २० गते सम्मलाई तोकिएको छ । लकडाउनको अवधीमा विभिन्न घ’टनाहरु पनि बाहिर आइरहेका छन् ।

रौतहटबाट पनि एक मर्माहिक खबर बाहिरिएको छ । दा’इजोमा मो’टरसाइकल नपाएको भन्दै ग’र्भवती बहिनीको ह’त्या गरिएको भन्दै मृ’तकका दा’इले दि’एको उजुरी रौतहट प्रहरीले दर्ता गर्न मानेको छैन । २०७७ बैशाख १६ गते श्रीमान्, ससुरा तथा का’न्छा ससुराले दा’इजोको निहुँमा ह’त्या गरेको भन्दै माइती पक्षले दिएको उक्त उ’जुरी प्रहरीले दर्ता गर्न नमानेको हो । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मीनीयाका रोशन ठाकुरले आफ्नी २३ वर्षीया बहिनी रेखादेवी ठाकुरको वि’भत्स तरिकाले ह’त्या गरेको आरो’पमा उनका श्रीमान् संजय ठाकुर, ससुरा नागेन्द्र ठाकुर र कान्छा ससुरा देवेन्द्र ठाकुर वि’रुद्ध आफुले अपिल गरेको कि’टानी जा’हेरी प्रहरीले दर्ता गर्न नमानेको बताएका छन् ।

मृ’तक रेखादेवीका दाइ रोशनका अनुसार गत २०७६ साल जेठ १ गते रेखादेवी र संजयको मागी विवाह भएको थियो । त्यस समय आफूहरूले खेत बेचेर ११ लाख दा’इजो दिएको र ९ लाख भन्दा बढी विवाहमा खर्च गरेको उनले बताएका छन् । २० लाखभन्दा ब’ढी रकम खर्च गरेर विवाह गरिदिदा पनि संजयले एनएसको पल्सर मोटरसाइकलको माग गर्दै आएका थिए । माइती पक्षले मोटरसाइकल किनिदिन्छौं भन्दा पनि संजयका बुबा नागेन्द्र ठाकुर र संजयका दाईले रेखादेवीको माइतीमै गएर नगद दिनुस मोटरसाइकल हामी आफै किन्छौं भन्दै विवाह अघि नै ३ लाख २८ हजार बुझेर लिएको तर उनीहरुले संजयलाई मोट’रसाइकल नकिनिदिएको हुँदा संजयले विवाहपछि रेखालाई मोटरसाइकल ल्याउन भन्दै या’तना दिन शुरु गरेको रोशनको भनाइ छ

श्रीमानले पटकपटक या’तना दिँदा रेखादेवीले भने मोटरसाइकलको पैंसा ससुरा र जेठाजुले पहिले नै बुझिसकेको र आफ्नो माइतीले फेरि त्यती पैसा दिन सक्ने अव’स्था नरहेको भन्दै श्रीमान र परिवारको यात’ना सहँ’दै आएको पनि रोशनले बताएका छन्। आठ महिनाको ग’र्भवती अ’वस्थामा रहेकी आफ्नी बहिनीको ना’कमुख ब’न्द गरि, घाँ’टी च्पा’पेर ह’त्या गरिएको भए पनि प्रहरीले ह’त्या आ’रोपितको प्र’भावमा परेर आफ्नो’ उ’जुरी दर्ता नगरेको रोशनको आ’रोप छ । ग’र्भावस्थामा रहेकी रेखादेवीले पटकपटक श्रीमानको कु’टपि’ट तथा परिवारको हिं’सा स’हन नसकेपछि ह’त्या हुनुभन्दा अघि २०७६ फागुनको दोस्रो हप्तातिर  मोटरसाइकलको विषयमा कुरा गर्न माइती पनि आएको कुरा रोशनले बताएका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस