कोरोना माहामारीले दिएको पि’डा, आफन्तकाे मृत्युकाे खबर सुनेर व्यहाेस भएर सडकमा ढले

याे तस्वीर भारतको राजधानी नयाँ दिल्लीकाे हाे। एनएनजेपी अस्पताल अगाडि सडकमा एक व्यक्ति आफन्तकाे मृ’त्युकाे खबर सुनेर व्यहाेस भएर सडकमा ढ’ले। दिल्लीमा शनिवारमात्रै संक्रमणबाट ५३ जनाकाे मृ’त्यु भएकाे थियाे। भारतको कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यमा कोरोना सं’क्रमितको संख्या १० हजार ५२१ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घ’ण्टामा २ सय ९७ जनाको मृ’त्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। भारतको कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ६ हजार ९ सय ४६ पुगेको छ। राजस्थानपछि उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा धेरै पुगेको छ। योसँगै उत्तर प्रदेश दश हजार बढी कोरोना सं’क्रमित हुने भारतको छौ’टौं राज्य बनेको छ। अहिलेसम्म उत्तर प्रदेशमा २ सय ६८ जनाको मृत्यु भइसकेको छ।

उत्तर प्रदेशमा शनिबार मात्रै ३७० नयाँ सं’क्रमित थपिएका छन् भने शनिबार ११ जनाको मृ’त्यु भएको छ। उता मध्य प्रदेशमा शनिबार २३२ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको मृ’त्यु भएको छ। भोपालमा ५१ जना थप नयाँ संक्रमित थ’पिएका छन्। उता इन्दौरमा ३५, शाजापुरमा २०, नीमचमा १८, बुरहानपुरमा १५सहित मध्य प्रदेशमा कुल ९ हजार २ सय २८ कोरोना संक्र’मित पुगेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस