च’ट्याङ लागेर बालिकाको मृ’त्यु !!च’ट्याङ लागेर बालिकाको मृ’त्यु !!

काठमाण्डौ : भोजपुरको षडानन्द नगरपालिका ३ मा च’ट्याङ लागेर एक बालिकाको ज्या’न गएको छ । ट्याम्केमैयुङ गाँउपालिका- १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी रितिका राउतको मृ’त्यु भएको ईलाका प्र’हरी कार्यालय दिंलाले जानकारी दिइएको छ ।

मामली घर गएकी बालिकालाई शनिबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरहेको समयमा बर्षा सँगै परेको चट्याङ्ले लागेको थियो । चट्याङ् लागेर ग’म्भीर घा’ईते भएकी बालिकाको उपचारको लागी स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै स्वास्थ्यकर्मीले मृ’त घोषणा गरेको ईलाका प्र’हरी कार्यालयका दिंला प्रमुख तथा प्र’हरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।इ देउराली बाट साभार ,

यो पनि पढ्नुहोला :खुसीको खबर : नेपालको क्षेत्रफल अझै ब’ढ्ने !!
जेठ पहिलो साता सार्वजनिक गरिएको गरिएको नयाँ नक्साअनुसार नेपालको क्षेत्रफल अनुमान गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटरभन्दा अझै बढ्ने विज्ञहरूले जनाएका छन् ।अहिले भन्ने गरिएको एक लाख ४७ हजार पाँच सय १६ वर्ग किमि सरकारको आधिकारिक तथ्यांक नभएको भन्दै ना’पी विभागका उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल यकिन गर्न लागिपरेका छन् ।

संविधानको अनुसूची ३ मा राखिएको नक्सालाई आधार मानेर हिसाब गर्दा नेपालको क्षेत्रफल अब पहिलेभन्दा अझै बढ्छ । तर कति बढ्छ भन्ने बारेमा ना’पी विभागले आन्तरिक र प्राविधिक अध्ययन गरिरहेको छ ।भूमि व्यवस्था मन्त्रालयले केही दिनअघि ना’पी विभागलाई चिठी लेखेर अद्यावधिक गरिएको नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल हिसाब गरी मन्त्रालयमा पठाउन निर्देशन गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस