२० भारतीय सनिकको मृत्युलगत्तै चीनले चाल्यो फेरी यस्तो ठुलो कदम, भारतको रुवावासी, विश्व नै चकित अब लियो ठुलो उग्ररुप

ल’डा’ईमा आफ्ना २० सैनिकको मृ,त्यु,पछि ह,ल्लि,ए,को भारतलाई चीनले अर्को ठु,लो झ,ट्का दिएको छ । चीनले लद्दाखमा भारतीय सेनासँग हिं’सा’त्मक भि’ड’न्त भएलगत्तै अर्को कडा कदम चालेपछि भारतभर रु,वा,वा,सी चलेको छ। चीनले लद्दाखमा भारतीय सेनासँग हिं’सा’त्मक भि’ड’न्तसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा यु,द्ध अभ्यास तीव्र पारेको छ ।

सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मा,रि,ने गरी भएको हिं’सा’त्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ ज,न,मु,क्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मि,सा,इ,ल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिंग तथा एन्टी केमिकल वारफेयरको यु,द्ध अभ्यास गरेको छ। समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा यो अभ्यास गरिएको टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंया,क सहभागीरहेको जनाइएको छ।

कसरि घ,ट्याे घ’टना ?

सुरुमा भारतीय सेनाले झ,ड,प,मा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृ,त्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झ,ड,प,मा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृ,त्यु भएको जानकारी दिएको हो । चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उ,द्धृ,त गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा ह,ता,ह,त भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दो,षा,रो,प,ण गरेका छन् ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिं’सा,त्मक झ,ड,प विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ । चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिं’सात्मक झ,ड,प भएको भारतले जनाएको छ । झ,ड,प,मा कर्णेलसहित तीन जनाको त,त्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृ,त्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घा,इ,ते,हरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा ह,ता,ह,त हुने गरी भएको झ,ड,प रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झ,ड,प भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नाघेर सुनियोजित रूपमा उत्तेजक आ,क्र,म,ण,मा ओर्लेकाले भीषण झ,ड,प भएको जनाएका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस