शनिबार राति आएको पहि’रोले पु’रिएर बे’पत्ता भएका बालकको श’व पाँच दिनपछि भेटियो !!!!

काठमाण्डौ : पर्बत जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको प’हिरोमा पु’रिएर ह’राइरहेका एक बालकको श’व पाँच दिनपछि भेटिएको छ ।

प’हिरोमा ह’राएका १४ वर्षीय जेनिश विकको श’व आज बिहान फे’ला परेको हो शनिबार राति आएको पहि’रोले पु’रिएर बे’पत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए ।
गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झि’काएर मङ्गलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फे’ला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए।

प’हिरोमा परी मृ’त्यु भएका तुलबहादुर थापाको परिवारका ४ र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको सङ्गम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अ’न्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बागलुङको जै’मिनीघाटमा दा’हसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहि’रोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दिपा नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृ’त्यु भएको थियो । यसैगरी प’हिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृ’त्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस