२० होइन दुई/तीन जनाको मात्र कोरोनाले ज्यान गएको हो : प्रधानमन्त्री (भिडिओ)

काठमाण्डौ : झापाका सडकमा जिवन बिताइरहेका सडक मानव(म’हिला)को लक डाउनको अवधीमा १७ जनाको उ’द्धार भएको छ । लामो समय देखी सडकलाई आ’श्रय लिइरहेका सडकका म’हिलाहरुको १ महिनाको अवधी उ’द्धार भएको हो । दिन दु:खी र अ’सहायको सा’रथी हाम्रो अभियानको सहयोग प्रदेश न १ सामाजीक बिकास राज्यमन्त्री जसमाया गजमेरको पहल उ’द्धार गरिएको हो ।

अधिकाषं मा’नसिक सन्तुलन गु’माएका उनीहरु लामो समयदेखि झापाका सडकमा बस्दै आएका थिए । सडकमा अ’सुरक्षित रुपमा बस्दै, सु’त्दै आएका उनीहरुको बिषयमा हाम्रो अभियानका अभियानता तथा संचारकर्मी खगेन्द्र घिमिरेले राज्यमन्त्रीलाई जानकारी गराएका थिए । त्यस लगात्यै पहिलो पटक सुरुङ्गा बाट एक महिलाको उ’द्धार गरिएको थियो । द्धोस्रो पटक झापाका सडकबाट ८ जना म’हिलाको उ’द्धार भएको थियो ।

उनीहरुलाई स्वाब टे’ष्ट गरी मानव आश्रम बिराटनगरमा राखिएको छ । भने थप मेचीनगर बाट ७ जना म’हिलाको उ’द्धार गरिएको छ । उनीहरुलाई समेत मानव आ’श्रम बिराटनगर लगिएको छ । उनीहरुको स्वाब टेष्ट गरिएको छ । सबैको रिपोटए नेगेटिभ आएको छ ।’

अ’सुरक्षित बसोवास गर्दै आउनु भएका आमाहरुको अवस्था देख्न सकिएन र त’त्काल यस कार्यमा जु’टेको राज्यमन्त्री गजमेरले जानकारी दिनु भयो ।झापाको सुरुङ्गा बिर्तामोड,अर्जुनधारा,मेचीनगर का सडक पेटीमा दश बर्ष अघि बस्दै आउनु भएका सडक मानव(म’हिला)को उद्धा’र गरिएको हो ।

आमा पा’ल्नलाई दाजुभाइको मु’द्धा, फै’सला सुनाउन न्या’याधीशनै भ’क्कानिए !!
काठमाण्डौ : अदालतमा एउटा मु’द्दा आयो , जुन मु’द्दाले सबैको दि’माग ह’ल्लाइ दियो। अदालतमा सम्पत्ति बि’बाद र अन्य घरायसी बि’बादित के’सहरु आइ नै रहन्छन् । तर यो मु’द्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृ’द्ध ब्याक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु’द्दा दिएका थिए ।मु’द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृ द्ध हुनुभयो ।

त्यसैले उ आफ्नो ख्या ल पनि ठिक सँग ले राख्न सकेको छैन । तर मैले प्र’तिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्या’हार सु’सार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको से वा गर्नको लागि मौ’का दिनुपर्छ । र आमालाई स्या’हार सु’सार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मु’द्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बा’ध्य बनायो र कानुनी रुपमा यो मु’द्दा निकै च’र्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि को शिश गरे कि तपाइँहरु १५र१५ दिन राख्नुहोस् आमालाई । तर दुबै भाइलाई यो भनाइले केही अ सर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्व र्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मुसँग बस्दा कुनै समस्या छ । वा मैले आमाको स्या’हार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।

कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको से वा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । नि राश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने । र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छरुआमा ३० किलो जति वजनकी, धेरै नै क’मजोर थिइन् । र धेरै नै मु’स्किल ले कान्छो छोराले दाजुको घरबाट बो केर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस