भ्र’ष्ट’ह’रूलाई का’र’बा’ही नगरे अब हामी स’मा’प्त हुन्छौं’ -प्रचण्ड

 

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी कामको निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीको आज बाट सुरु भएको स्थायी कमिटीमा केपी ओलीपछि मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले पत्रपत्रिकामा सरकारको भ्र’ष्टा’चा’र, अ’नि’यमितता, घू’स’खो’री मात्रै समाचार बनेको भन्दै क’मी’क”म’जो’री नसच्याए पार्टी र कम्युनिस्ट आन्दोलन समाप्तीको दिशामा जाने बताएका हुन् । “यस्तै तरिकाले अघि बढ्ने हो भने हामी स’मा’प्त हुन्छौं,” प्रचण्डले भनेको स्रोतले उ’द्धृ’त गर्दै भन्यो, “सरकार र पार्टीको कामको समीक्षा गर्छौं ।

भ्र’ष्टा’चा’र, अ’नि’य’मितता भएका छन् भने छानबिन गरौं । दो’षी देखिए ती सबैलाई का’र’बा’ही’को दा’य’रामा ल्याउँ ।” उनले कोभिड रोकथाम र नियन्त्रणमा अहिले सम्म सरकारले गरेका प्रयास फलदायी नरहेको निष्कर्ष निकाल्दै यसको पनि समीक्षा हुनुपर्ने औंल्याएका छन् । सरकार अ’लो’क’प्रि’य हुँदै गएको र’क्षा’त्मक बन्नुपरेको अवस्थाको पनि गहिराइमा पुगेर समीक्षा गरेर निष्कर्षमा पुग्नुपर्ने उनको मत थियो । “आज अध्यक्षहरूले बैठकको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले मन्तव्य राख्नुभयो,” बैठकपछि स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बाह्रखरीसँग कुरा गर्दै भने, “पार्टी एकतापछि हामीले अन्तरसंघर्ष धेरै ग¥यौं ।

एक–अर्का वि’रू’द्ध हस्ताक्षर गर्ने तहसम्म पनि पुग्यौं । फर्किएर बैठकसम्म आइपुगेका छौं । कहाँ कमी–क’म’जो’री’ भए आत्मसमीक्षा गरेर तिनलाई सच्याउँ । हामीबीचको एकताको विकल्प छैन । हामी अहिले मिलेरै आएका छौं । मिलेर बैठक राखेका छौं । यही स्प्रिट कायम राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्छ ।” ‘ओलीले प्रस्तुत गरेका एजेन्डा अ’स्वी’कृ’त भयो’ नेकपाका एकजना सचिवालय तहका नेताले पार्टी अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेका एजेन्डा खा’रे’ज गरेर नयाँ एजेन्डा तय गरेको बताएका छन् । “बैठकको सुरुमा बोल्दै उहाँले कोभिड–१९ को रोकथाम नियन्त्रण, सीमा समस्यालगायत एजेन्डा प्रस्तुत गर्नुभएको थियो । एमसीसी प्रकरण पनि छलफल नगराउने मनशाय थियो । हामीले ती एजेन्डा मानेनौं र परिमार्जन सहित एजेन्डा प्रस्तुत गर्‍यौं,” उनको भनाइ छ ।

झन्डै १२ मिनेट बोलेका प्रधानमन्त्री ओलीको म’न्तव्य निकै र’क्षा’त्मक रहेको र सहयोगको याचना गरेजस्तो सुनिएको एक स्थायी कमिटी सदस्यले भने । त्यसपछि बोलेका प्रचण्ड आ’क्रा’म’क शैलीमा प्रस्तुत भएका थिए । उनले अहिले सम्म सरकार सञ्चालनमा उठेका प्रश्नको उत्तर नखोज्ने हो भने पार्टी स’मा’प्त हुने दो’हो’¥’याए’का थिए । प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने स’हमति छाडेर ग’ल्ती गरेँ भन्ने म’ह’सु’स भएको टिप्पणी गरेका थिए । उनले प्रधानमन्त्री ओलीमा अ’हं’का’र बढेको निष्कर्ष समेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आ’क्रो’श पोखे ।

बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू नि’रा’श बनेको अ’नौ’प’चा’रिक प्रतिक्रिया दिएका थिए । बैठक शुक्रबार १२ बजेलाई तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार शुक्रबार देखि सदस्यहरूले बोल्ने क्र’म सुरु हुन्छ । यसपल्ट रा’ज’नी’ति’क, सां’ग’ठ’नि’क द’स्ता’वे’ज केही पनि प्र’स्तुत गरिएको छैन ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस