कञ्चनपुरमा स’र्पले ड’सेको बालकको उपचारको अभावमा मृ’त्यु

कञ्चनपुर, असार । कञ्चनपुरको महा काली अस्फतालमा भेन्टिलेटर नहुँदा स’र्पको ड’साईबाट एक जना बालकको मृ,त्यु भएको आफन्तको आ’रोप छ । बुधबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –१६ का १४ वर्षीय पर्वत गिरीको स’र्पको ड’साईबाट मृ,त्यु भएको हो । बालकलाई मंगलबार राति स’र्पले डसेको घरपरिवारले थाहा पाएपछि महाकाली अस्पताल लगिएको थियो ।

उपचार गर्न बालकको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएको र महाकाली अस्पतालमा भेन्टिलेटर नभएपछि अस्पतालले बालकलाई धनगढी प्रादेशिक अस्पताल रिफर गर्दा बाटोमै बालकको मृ,त्यु भएको हो । उपचार गर्न बालकको अव स्था ग’म्भीर भएकोले महाकाली अस्पतालमा भेन्टिलेटरको अभावमा बालकलाई धनगढी प्रदेशिक अस्पताल रिफर गर्नु परेको महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले बताउनु भयो ।

महाकाली अस्पतालमा २०७१ सालमा नै भेन्टिलेटर आएपनि कनेक्टर नभएपछि अहिले उक्त भेन्टिलेटर आफै थला परेको छ । सुदूर पश्चिमप्रदेशको सामाजिक विकास मन्त्रालयले को’रोना भाइरस ९कोडिभ– १९० रोकथामका लागि छुट्याएको बजेटमा महाकाली अस्प तालको आइसीयू सञ्चालनका लागि भेन्टिलेटर सहितका पाँच उपकरण खरिद गरेको थियो ।

जसमा भेन्टिलेटर खिया लागेको र पुरानो मोडल भएको पाइए पछि उक्त सम्झौता र’द्द गरेर अर्को सूचना प्रकाशन भएपछि आर।बी मर्चेन्ट लिमिटेडले ९२ लाख ९५ हजारमा र ११ लाख २९ हजार ५ सय ६५ गरी दुइटा प्याकेजमा ठेक्का पाएको थियो । ठेक्का पाए को दिन देखि सात दिनभित्र सम्झौता गरी सामान पठाउनु पर्ने हो तर सामान त के पटक पटक अस्पताल प्रशासनले आर.बी. मर्चेन्ट लिमिटेडलाई सम्झौता गर्न आउ भनी ताकेता गर्दा पनि कम्पनी भने अहिले सम्म सम्झौता गर्न आएको छैन ।

आर।बी मर्चेन्टले भने बोलपत्रमा सम्झौता भएको मितिले १५ देखि ४५ दिनसम्म समान पुर्याइसक्नु पर्ने भनिए पनि हाल मुलुक तथा अन्तर्राष्ट्रिय बिभिन्न मुलुकहरुमा को’रोना सं’क्रमणको प्र’भाव यथावत रहेको हुनाले बोल पत्रमा भए अनुसारको सामान मध्ये केहि सामान यहि असार महिना र केहि सामान साउन महिना सम्ममात्र उपलब्ध गराउन सक्ने भनि कम्पनीले जानकारी दिएको छ ।

महाकाली अस्पतालमा अहिले २५ जना मानिसको को’रोनाको उपचार गरि राखेका छन् उनीहरुको स्वास्थ्य अवस्था खराब भए पछि उनीहरुको उपचार गर्न अस्पतालमा भेन्टिलेटर नहुँदा को’रोना सं’क्रमितले पनि सम’स्याको सामना गर्नु पर्ने देखिन्छ । यसरी ठेक्का परि सकेपछि अस्पताल जस्तो संवेदनशील ठाउँमा ठेकेदारले ला’परवाही गर्दा आम मानिसको सरकारी अस्पताल प्रतिको भरोसा घट्रदै गएको छ भने कतिपय मानिसहरुले अकालमै ज्या’न गु’माउ बा’ध्य बनेका छन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डि’प्रेशन र एक्लोपनाको शि’कार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको स’मस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रो’गबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

यसकारण हट्दैनन् प्रधानमन्त्री ओली

काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् ।

पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका नियमित कार्यलाई जारी राखी विरोधी खेमाका नेताहरूलाई सरकाकारबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने सन्देश दिएका छन् । सोही सन्देशस्वरूप उनले बिहीबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक राखी जारी संसद् अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरे । लगत्तै राष्ट्रपतिबाट संसद् अधिवेशन अन्त्य भएको घोषणा भयो ।

प्रम ओलीले आफ्नै पार्टीको स्थायी कमिटी बैठकमा आरोप खेपे पनि सरकार र अध्यक्ष दुवै पद त्याग्न नपर्ने आधारहरूको खोजी गरेका छन् । उनले दबाबको सामना गर्न शीर्ष तहमा नै छलफल अघि बढाएका छन् । स्थायी कमिटी बैठकमा आपूmविरुद्ध उभिएका नेताहरूलाई समेत छलफलमा सहभागी गराई उनले सहमति र सहकार्यको बाटो रोजेका छन् ।

मुलुकमाथि सांघातिक हमला भइरहेको बेला प्रधानमन्त्री ओलीलाई हटाउनु राष्ट्रिय स्वाभिमानमाथि आँच पु-याउनु हो । यस्तो अवस्थामा ओलीलाई हटाएर अन्यलाई प्रधानमन्त्री बनाउनु भनेको लिम्पियाधुरा समस्यालाई फासफुस बनाउने षड्यन्त्रबाहेक अरू केही होइन

डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक तथा प्राध्यापक
दुवै जना पार्टी अध्यक्षको सहमति र हस्ताक्षरविना पार्टीका कुनै पनि निर्णय आधिकारिक नहुने पार्टी एकताको क्रममा भएको समझदारीले उनलाई दुवै पदमा टिक्न सहयोग पुग्ने देखिन्छ । यस्तै, राष्ट्रियताका पक्षमा ओलीले देखाएको अडानले पनि उनको पक्षमा छुट्टै माहोल बनेको छ । प्रधानमन्त्री ओली वर्षौंदेखि भारतीय पक्षबाट अतिक्रमण हुँदै आएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गरी संविधानमा राख्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस