तिहारमा ४ दिदीहरुको निधार खाली र रक्षा बन्धनमा हात खाली बनाएर अस्ताए सुशान्त । परिवार अझै शोकमा…

सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।
३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।

रक्षा बन्धनमा भाइ चाहियो भनेर ४ छोरीले जिद्दी गरेपछि ३ वर्ष भाकल गरेर जन्मेका थिए सुशान्त
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।
बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

४ दिदी बहिनी बिक्षिप्त बनेका छन् । उनकी जेठी दिदी (अमेरिकामा बस्ने) कृति सिंहले उनको सम्झनामा बिभिन्न पोष्ट गरिरहेको हुन्छिन् ।
शनिवार पनि उनले उनको भाइले पठाएको चिठ्ठी फेसबुकमा शेयर गरेकी छिन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस