चार महिनाअघि बिहे गरेकी श्रीमतीले छाडेपछि बिक्षिप्त बनेका श्रेष्ठले गरे आ,त्मह,त्या

गोरखा : चार महिनाअघि बिहे गरेकी श्रीमतीले छाडेपछि गोरखाका एक युवाले देह,त्याग गरेका छन्। गोरखा नगरपालिका-५ मैदानका २१ वर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउँसो साढे चार बजे घरभित्रै झु ण्डेर देहत्याग गरेको प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिइन्।

उनको श,व पोष्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको र घट,नाबारे थप अनुसन्धान भएको उनले बताइन्। लामो समय प्रेमपछि गत चैतमा उनीहरुको बिहे भएको थियो। श्रीमतीले एकहप्ताअघि छाडेर गएपछि श्रेष्ठ बिक्षिप्त बनेको स्थानीय सौरभ शर्माले जानकारी दिए। श्रीमतीले छाडेपछि श्रेष्ठले बारम्बार देहत्याग गर्ने संकेत गर्ने गरेको उनले बताए।

यसअघि श्रीमतीले सँगै बस्न नसक्ने भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरीसमेत दिएकी थिइन्। प्रहरीले २० वर्ष नपुग्दै गरेको विवाहलाई वैध मान्न नसकिने भन्दै अलग अलग बन्द सुझाव दिएर पठाएको थियो।

हिन्दू नारिहरुको महान पर्ब हरितालिका तिज नजिकिय सङ्गै यतिखेर धेरै कलाकारहरुले तिजको कोसेली स्वरुप आ आफ्नो सैलिका तिजका कोसेलिहरु बजारमा ल्याइरहेका छन यसै क्रममा पछील्लो समयमा अत्यन्त चर्चामा रहन सफल गायक तथा सर्जक नरेस खाती क्षत्री को शब्द सङ्गित तथा आवाजमा रहेको निकै उत्कृष्ट तिज गीत ज्यान जाला छोड्दिन नाच्न बरिलै बोलको तिज गीत भर्खरै रिलिज भयको जानकारी गायक नरेस ले हामीलाई दियका छन ।

कोरोनाको महामारिका कारण अहिले आम नागरिक को जनजिबन अस्तब्यस्त बनिरहेको अवस्थामा हामी जती सुकै कठिन अवस्थामा पनि रमाउन सक्नुपर्छ चाहे भोकमारी लागोस चाहे कोरोना आओस जस्तो परिस्थिती आय पनि हामी हाम्रो सभ्यता सस्क्रिती चाडपर्बलाई मनाउनुपर्छ तिज हाम्रो मौलिक चाड हो नाचेर रमाइलो गर्नुपर्छ भन्ने आम नागरिकमा मनोबल बढाउने किसिमका शब्दहरुले सुसज्जित उक्त गीतले समाजमा केही राम्रो सन्देस दिने आस राख्छन गायक नरेस
प्रिया श्रेष्ठको प्रस्तुती रहेको यस् गीतमा मुख्य स्वर रहेको छ चन्द्र शर्मा नरेश खाती क्षत्री र प्रिया श्रेष्ठको
त्यसैगरि भिडियो निर्देसन गरेका छन मौसम हिमालिले क्यामरा कैद गरेका छन करण चैसिर ले भने सम्पादन गरेका छन मनोज कार्किले

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस