सुदूरपश्चिमकी ११ वर्षीया यी मनिषालाई जापानमा अन्तराष्ट्रिय शान्ति पुरस्कार, नेपालललाई विश्वसामु चिनाउन सफल

धनगढी । नेपालकी एक बालिकाले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी छन् । सुदूरपश्चिमकी युवती मनिषा गुरुधामीले अन्तराष्ट्रिय महान शान्ति पुरस्कार हात पारेकी हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिकी ११ वर्षकी बालिकाले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी हुन् । भीमदत्त नगरपालिका वडा नम्बर ३ नयाँ तिलकपुरमा रहेको बैजनाथ भेटेरिनरी प्राविधिक माध्यमिक विद्यालयमा अध्ययनरत गुरुधामीले अन्तर्राष्ट्रिय महान् शान्ति पुरस्कार जितेको बताइएको छ

जापानामा आयोजना भएको अन्तर्राष्ट्रिय बालचित्र डायरी प्रतियोगितामा उनी प्रथम भएकी हुन्। कक्षा ७ मा अध्ययनरत गुरुधामी ११ वर्षकी छन्। उनले यसअघि पनि चित्रकला प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेकी थिइन्।

आफ्नो गाउँको बालिकाले अन्तराष्ट्रिय पुरस्कार जितपछी स्थानिय खुसी भएका छन् । स्थानियले आफ्नो गाउँको नाम विश्वसामु चिनाउन सफल भएको भन्दै बालिकालाई बधाई दिएका छन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शि’कार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग;म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस