माया मारेर गीत एकाएक चर्चामा आए पछि फेरी नरेश खाती,प्रिया श्रेष्ठ र चन्द्र शर्माले गाएको तीज गीत बजारमा

हिन्दू नारिहरुको महान पर्ब हरितालिका तिज नजिकिय सङ्गै यतिखेर धेरै कलाकारहरुले तिजको कोसेली स्वरुप आ आफ्नो सैलिका तिजका कोसेलिहरु बजारमा ल्याइरहेका छन यसै क्रममा पछील्लो समयमा अत्यन्त चर्चामा रहन सफल गायक तथा सर्जक नरेस खाती क्षत्री को शब्द सङ्गित तथा आवाजमा रहेको निकै उत्कृष्ट तिज गीत ज्यान जाला छोड्दिन नाच्न बरिलै बोलको तिज गीत भर्खरै रिलिज भयको जानकारी गायक नरेस ले हामीलाई दियका छन ।

कोरोनाको महामारिका कारण अहिले आम नागरिक को जनजिबन अस्तब्यस्त बनिरहेको अवस्थामा हामी जती सुकै कठिन अवस्थामा पनि रमाउन सक्नुपर्छ चाहे भोकमारी लागोस चाहे कोरोना आओस जस्तो परिस्थिती आय पनि हामी हाम्रो सभ्यता सस्क्रिती चाडपर्बलाई मनाउनुपर्छ तिज हाम्रो मौलिक चाड हो नाचेर रमाइलो गर्नुपर्छ भन्ने आम नागरिकमा मनोबल बढाउने किसिमका शब्दहरुले सुसज्जित उक्त गीतले समाजमा केही राम्रो सन्देस दिने आस राख्छन गायक नरेस
प्रिया श्रेष्ठको प्रस्तुती रहेको यस् गीतमा मुख्य स्वर रहेको छ चन्द्र शर्मा नरेश खाती क्षत्री र प्रिया श्रेष्ठको
त्यसैगरि भिडियो निर्देसन गरेका छन मौसम हिमालिले क्यामरा कैद गरेका छन करण चैसिर ले भने सम्पादन गरेका छन मनोज कार्किले
यस् गीत सङ्ग सम्बन्धित सम्पूर्णमा हाम्रो तर्फबाट बधाइ तथा शुभकामना।

प्रतिक्रिया दिनुहोस