उपत्यकामा आजबाट चल्न थाले सार्वजनिक बस

काठमाडौं । साेमबारदेखि काठमाडौं उपत्यकामा केही सार्वजनिक बस चल्न थालेका छन् ।उपत्यकामा थाेरै संख्यामा सार्वजनिक बस चल्न थालेका हुन् । स‌ंयुक्त यातायता, मयुर यातायातका केही बसहरु उपत्यकामा चल्न थालेका हन् ।थियो।

तर व्यवसायीले भने नचलाउने घोषणा गरेका थिएअरु सार्वजनिक सवारीसाधन नचलेपनि साझा यातायात भने साउन १ गतेदेखि चल्नेसाझा यातायातले साउन एक गतेदेखि आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो ।शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी छ । चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि साझाले अहिले मर्मतको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस