फेरी घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् आजको बजार भाउ

फेरी घट्यो सुनचाँदीको मुल्य, हेर्नुहोस् आजको बजार भाउ
आज सुनचाँदीको भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे । महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ प्रति तोलामा ५ रुपैयाँले घटेर १००० रुपैयामा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदी प्रति तोला १००५ रुपैयाँमा कारोबार भएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस