नेपालमा लक’डाउन समा,प्त भएको घोषणा, कुन मितिबाट के खुल्ने ?

काठमाडौं– कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको ‘लडाउन’को अन्त्य गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागू हुनेगरी लकडाउनअन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए।

मंगलबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले मनोवैज्ञानिक त्रास कम गर्न लकडाउनको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने बताए।

साउन १५ बाट होटल खुल्ने

त्यस्तै सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न अनुमति दिने भएको छ।

तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि भने गर्न नपाइने खतिवडाले जानकारी दिए।

उनका अनुसार ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि

साउन १५ बाट लामो दूरीको यातायात खोल्न सकिने

लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्री खतिवडाले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको पनि जानकारी दिए।

सार्वजनिक यातायात सञ्चालन भएकाले निजी सवारीको जोर विजोर हटाइएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस