यसको स्कूटरहरू संलग्न आगलागी घटनाहरूबाट अन्डररेटेड मानिएको थियो तर अहिले आएर ओकिनावा अटोटेकले आक्रामक लगानी योजनाको साथ अगाडि बढिरहेको छ। यसले भारतमा
बिजुलीका दुई पाङ्ग्रे सवारी साधनहरूको बढ्दो मागलाई अधिकतम बनाउन खोज्दै ई(टू(व्हीलरमा १२००- – १,५०० करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
ओकिनावा अटोटेकका संस्थापक तथा प्रबन्ध निर्देशक जितेन्द्र शर्माले आफ्नो कम्पनीले सुरुमा १२०० करोड र अर्को दुई वर्षमा १५०० करोड सम्म लगानी गर्ने बताएका हुन् ।
यसमा १००० करोडको संयुक्त लगानी मा टासिटा नामको बिश्वप्रसिद्ध एक इटालियन ई टू व्हीलर निर्माता पनि समावेश छ । जेभीमा ओकिनावाको ५१ प्रतिशत सेयर छ भने बाँकी टासिटाको शयर हो ।