सन्नी लियोनीलाई पनि माथ खुवाउने ‘पोर्नस्टार’ मिया माल्कोभा बलिउडमा भित्रिए….(फोटो फिचर)

पुर्व पो-र्नस्टार सनी लियोनीले बलिउडमा निकै चर्चासंगै सफलता पाइरहेका बेला अर्की पो-र्नस्टार बलिउडमा भित्रिएकी छिन् । ‘गड से-क्स एण्ड ट्रथ’ नामक नयाँ फिल्ममा पो-र्नस्टार मिया माल्कोभा बलिउड प्रवेश गरेकी हुन् ।

बलिउडका चर्चित निर्माता तथा निर्देशक रामगोपाल वर्माको नयाँ प्रोजेक्ट ‘गड से-क्स एण्ड ट्रथ’ मा पो-र्नस्टार मियालाई बलिउडमा डेब्यु गरेकी हुन् । फिल्मको पोष्टर समेत सार्वजनिक हुदाँ तस्बिर निकै चर्चामा रह्यो । उक्त पोस्टर निकै बोल्ड देखिन्छ ।

फस्र्टलुकमै मिया न्यूड छिन् तर यसलाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । मियाले यो पोस्टर आफ्नो ट्वीटरमा शेयर गरेकी छिन् ।

पछिल्ल समय उनी २०२१ मा सबैभन्दा खोजिने पो-र्न स्टारमा उनी पनि पर्छिन् । उनको सुन्दरताको र हटनेसको निकै चर्चा हुनेगर्छ ।
हेर्नुहाेस् तस्विरहरू

प्रतिक्रिया दिनुहोस